बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गायक सञ्जयको भजन ‘गोकुलमा आउन कृष्ण’

गायक सञ्जयको भजन ‘गोकुलमा आउन कृष्ण’


  • Dhorpatan News
  • फाल्गुन २५ २०७५, शनिबार

पोखरा, २५ फागुन – गायक सञ्जय उपमन्यु पाण्डेले भजन लिएर श्रोता माझ आएका छन् । बहुप्रतिभाका धनी गायक पाण्डेले यस अघि डान्सि र आधुनिक गित श्रोता बजारमा ल्याइसकेका छन् । गोकुलमा आउन कृष्ण बोलको गितमा पाण्डेको श्वर र संगीत रहेको छ भने मनिष रञ्जन बरालको शब्द रहेको छ ।
माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई अमृत सुनुवारको छायांकन र निर्देशन रहेको छ । गितको निर्माता श्यामप्रसाद पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->