गलकोट,२ जेठ -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा समेटिएका योजना कार्यान्वयनको ‘असारे माचो’मा रहेको स्वीकारेका छन् । विकास बजेट खर्च गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको मेला मुख्यमन्त्री गुरुङको यो भनाई सार्वजनिक भएको हो । भिडियो सौजन्य थम्मन थापा





