शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा


  • Dhorpatan News
  • जेष्ठ १० २०७६, शुक्रबार
काठमाडौं,१० जेठ – बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन्। तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्।उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ। उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->