आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बजेटमाथि छलफल सुरु (लाइभ )

बजेटमाथि छलफल सुरु (लाइभ )


  • Dhorpatan News
  • जेष्ठ १९ २०७६, आइतबार

काठमाडौं ,१९ जेठ – आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको छ।  जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा पेश गरेका थिए।अर्थमन्त्री युवराज खतिवडाले आइतबार आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने संसद सचिवालयले जनाएको छ।छलफल तीन दिनसम्म चल्नेछ।सांसदले बजेटमाथि उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन्।आज आइतवार  बस्ने संसदीय बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुनेछ।छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसद सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->