पोखरा ,१२ असार – पोखरा महानगरपालिकाको गेटमा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि धर्नामा बसेका छन् ।समानुपातिक रुपमा बजेट बिनियोजन नभएको भन्दै बुधबार रातो किताब च्यातेका जनप्रतिनिधि बिहिवार धर्ना र नाराबाजीमा उत्रिएका हुन । उनिहरुले मेयरले एकलौटी बजेट बिनियोजन गरेको आरोप लगाए । भिडियो हेर्नुहोस ।





