आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रधानमन्त्रीले दिए भिडिओमार्फत् शुभकामना

प्रधानमन्त्रीले दिए भिडिओमार्फत् शुभकामना


  • Dhorpatan News
  • असोज २१ २०७६, मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अवसरमा देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका छन्। आज दसैं टीकाको दिन प्रधानमन्त्री ओलीले भिडिओमार्फत् देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका हुन्।
‘देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा वडा दसैं २०७६ को हार्दिक शुभकामना,’प्रधानमन्त्रीले ओलीले भिडिओमार्फत् भनेका छन्। यस चाडलाई भव्यताको साथ मनाउन आह्वान गरेका छन्। यसका साथै उनले परम्परागत नराम्रा प्रचलन तोड्नुपर्ने आवश्यकता औंल्याए।

K P Sharma Oli

✔@kpsharmaoli

देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा वडा दशैं २०७६ को हार्दिक शुभकामना।

139 people are talking about this

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->