आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तीव्र पारिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा गलकोट नगरपालिका ५ बसाहफाँटमा महोत्सव हुदै छ ।सोही विषयमा केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेत संग ढोरपाटन संबादमा गरिएको छोटो कुराकानी ।





