पोखरा,१६ मंसिर ।कास्की क्षेत्र नंबर २ बाट प्रतिनिधिसभा सदस्यमा विजेता विध्या भट्टराईको विजयसभा पोखराको नयाँबजारको प्रदर्शनी केन्द्रमा सम्पन्न भएको छ ।
।सभामा ‘थिएनन् भन्ने रवीन्द्र भ्रष्ट ,पार बिद्या जनतालाई प्रष्ट ,खुसीको रंग भरिदियौं है,अब बिकास गरिदेउ’ ?भन्ने गीतमा सहभागि छमछ्म नाछे ।गीत कलाकार कृष्ण भण्डारीले गाएका थिए ।





