सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

देउरालीमा भलिवल प्रतियोगिता सुरु

देउरालीमा भलिवल प्रतियोगिता सुरु


  • निरज बसौला क्षेत्री
  • फाल्गुन १२ २०७६, सोमबार

देउराली,१२ फागुन –  देउराली युवा क्लब रूपा गाँउपालिका ५ देउराली बजारको आयोजनामा साविक वार्ड स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । आयोजक र कालिका युवा क्लब रामदी वीच भएको उद्घाटन खेलमा कालिका युबा क्लब बिजयी भयको छ । क्लवको ११ औ वार्षिक उत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । सो अवसरमा  देउराली नेवा खलको लाखे नाच , बिमिरे तमु समाजको चुड्का नाच, शिवालय भजन मण्डली देउरालीको भजन पनि प्रस्तुत गरियको क्लबका सचिव सबिन श्रेष्ठले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->