गुल्मी, १३ जेठ– गुल्मीका एक जना गाउँपालिका अध्यक्षलाई कोरोना भाइरस संक्रमण भएको छ । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत बताएका छन् । उनले विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी गराएका हुन् ।