शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

विवाह बन्धनमा बाँधिए प्रदेश एकका मुख्यमन्त्री शेरधन राई

विवाह बन्धनमा बाँधिए प्रदेश एकका मुख्यमन्त्री शेरधन राई


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७७, आइतबार

काठमाण्डौ, ११ माघ– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग काठमाडौंमा विवाह बन्धनमा बाँधिएका हुन् ।
बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ । राईको विवाहमा सञ्चारकर्मीलाई पहुँच दिइएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->