शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

छड्के तिलहरी चोर्ने तिलहरीसहित पक्राउ

छड्के तिलहरी चोर्ने तिलहरीसहित पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७७, सोमबार

पोखरा, १२ माघ– कास्की प्रहरीले चोरीका सामानसहित पर्वत घर भई हाल पोखराको विजयपुर बस्ने किशोर शर्मालाई पक्राउ गरेको छ । पोखरा–५ धारापानी मार्ग बस्ने गीता भुजेलको उजुरीको आधारमा प्रंहरीले चोरीका सामानसहित किशोरलाई पक्राउ गरेको हो । माघ ६ गते दिउँसै कोठाको ताला र दराज फोडी आफ्नो सामान चोरी भएको गीताले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले किशोरको साथबाट सुनका गहनाहरु बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->