शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार

चामे, २१ माघ– मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भूकम्प ५ दशमलव ३ म्याग्निच्यूडको रहेको जनाइएको छ । भूकम्पको धक्का देशका अधिकांश ठाउँमा महशुस भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->