शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

थप्रेकमा हाइकिङ

थप्रेकमा हाइकिङ


  • ढोरपाटन सम्वाददाता
  • माघ २२ २०७७, बिहिबार

पोखरा, २२ माघ– हाइकर्स क्लब नेपालको आयोजनामा धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक तथा शुनपा १ र व्यास नगरपालिका वडा नं ६ को सिमानामा पर्ने गलेखामकोटकोे प्रवद्र्धन गर्ने भएको छ ।
हाइकिङका माध्यमबाट गण्डकी प्रदेश भित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६ औं श्रृङ्खला थप्रेकमा गर्न लागेको हो । प्रत्येक महिनाको अन्तिम शनिबार संस्थाले विभिन्न पर्यटकीय गाउँमा पुगी त्यहाँको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->