आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

भ्रष्टाचारको विरोधमा शहर परिक्रमा

भ्रष्टाचारको विरोधमा शहर परिक्रमा


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०७७, आइतबार

पोखरा, ८ चैत – हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै पोखरा बजार परिक्रममा गरेको छ । भष्ट्राचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानवअधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानवअधिकार चोकमा गएर बजार परिक्रममा गरेको हो ।
‘भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं र भ्रष्टाचारीको विरोध गरौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई बाई बाई’ लगायत नारा लेखेको प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए । हाम्रो परिवर्तन नेपालका संयोजक डाक्टर ढाकाकुुमार श्रेष्ठले अब नेपालीले भष्ट्राचारको विरुद्धमा संस्थाको कदम सरु भएको बताए । हाम्रो परिवर्तन नेपालका हरि कार्कीले भष्ट्राचारको विरुद्धमा नबोलेमा देशमा विकास नहुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->