आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

होलीमा माइपूजा र कौरा

होलीमा माइपूजा र कौरा


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १६ २०७७, सोमबार

पोखरा, १६ चैत– नेपाल मगर संघ बूढीबजार इकाईले फागु पूर्णिमाको अवसमरा माइदेवीको पूजा गर्दै होली मनाएको छ । होलीको क्रममा कौरा नृत्य र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरियो ।
नेपाल मगर संघ बूढीबजार इकाई समितिका अध्यक्ष रामबहादुर रानामगरले वसन्त ऋतुको आगमन र खेतीबालीको समय आउन लागेकोले माइदेवीको पूजा गरी आशीर्वाद मागिएको बताए । माइदेवीको पूजापछि मगर समुदायमा मीठो परिकार खाने चलन छ । परिकार खुवाउने साथै नाचगान गरेर रमाईलो गर्ने प्रचलन रहदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->