आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अपाङ्गता भएकालाई कुखुराका चल्ला

अपाङ्गता भएकालाई कुखुराका चल्ला


  • ढोरपाटन संबाददाता
  • बैशाख १४ २०७८, मंगलबार

पोखरा, १४ वैशाख – अपाङ्ता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रुपमा कुखुराका चल्ला वितरण गरिएको छ ।
नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय कार्यालय, पोखराको पहल एवम् गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक अति विपन्न एवम् अशक्त १५ परिवारलाई ३ सयवटा चल्ला वितरण गरिएको हो ।
सामाजिक विकास मन्त्रालयको १ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोगमा खुकुराको खोर सुधार, दानासहित प्रत्येक परिवारलाई २०÷२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा संघका केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्त (बाग्दास) ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->