बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दुर्लुङ–पोखरा सम्पर्क समिति गठन

दुर्लुङ–पोखरा सम्पर्क समिति गठन


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७८, शुक्रबार

पोखरा/ पर्वत जिल्ला साविक दुर्लुङ स्थायी घर भई हाल पोखरामा स्थायी र अस्थायी रूपमा बसोबास गर्नेहरुले दुर्लुङ–पोखरा सम्पर्क समिति गठन गरेका छन् ।

तदर्थ समितिको अध्यक्षमा बाबुराम शर्मा रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा तिलकप्रसाद शर्मा,उपाध्यक्षमा क्याप्टेन कुलबहादुर गुरुङ, महासचिवमा कृष्णप्रसाद शर्मा,सचिवमा ईश्वरी पौडेल सुवेदी र कोषाध्यक्षमा टेकबहादुर विक रहेका छन् । यसैगरी कार्यसमिति सदस्यमा सुनिता पराजुली पौडेल, लक्ष्मीकुमारी पौडेल,रामबहादुर थापा क्षेत्री, शिवप्रसाद पौडेल र शिवप्रसाद सुवेदी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->