बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालिकाको आम्दानी एकमहिनामै ३१ लाख

कालिकाको आम्दानी एकमहिनामै ३१ लाख


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७८, शनिबार

बागलुङ/ बागलुङ कालिका भगवती गुठीले कात्र्तिक महिनाको आम्दानी खर्च सार्वजनिक गरेको छ । गुठी संस्थानले नयाँ अध्यक्ष नियुक्त गरेपछि मन्दिरमा भएको आम्दानी तथा खर्चको विवरण गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको हो ।

शुक्रबार सचिवालयमा आयोजित एक कार्यक्रममा एक महिनामा भएको आम्दानी खर्चको विवरण कोषाध्यक्ष रामबहादुर खड्काले सुनाए । कात्तिक ३ गतेदेखि ३० गतेसम्म गुठीले ३० लाख ९२ हजार ४ सय ५ रुपैयाँ आम्दानी गरेको छ । सबैभन्दा धेरै मन्दिरको मुल गेट अगाडी रहेका सटरहरुको भाडा बापत १४ लाख ३४ हजार ९ सय ७० रुपैयाँ आम्दानी भएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->