बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कर्मचारी युनियनमा देव शर्मा आचार्य

कर्मचारी युनियनमा देव शर्मा आचार्य


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७८, आइतबार

बागलुङ/नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमापुन देव शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार भएको अधिवेसनले आचार्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शिव शर्मा र जोक बहादुर घर्ती मगर, सचिवमा नारायण पौडेल, सह सचिवमा मोहन कुमार केसी र कोषाध्यक्षमा हिमाल पौडेल चुनिएका हुन् । त्यस्तै सदस्यमा बिनाराम डांगी, शसिधर रिजाल, बलराम अधिकारी, रमाकान्त पौडेल, गौरव राना मगर, मिलन श्रीष राना, गिता देवी शर्मा रेग्मी र गीता शर्मा चयन भएकाहुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->