आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गजल सन्ध्यामा बसन्त विनोद

गजल सन्ध्यामा बसन्त विनोद


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७८, आइतबार

पोखरा/ गजल सन्ध्या पोखराको १७ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले बसन्त विनोदको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुरज उपाध्याय ,सचिवमा त्रुपक कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा मैयाँ सुवेदी चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा माधवप्रसाद खतिवडा,सृजना ढकाल,विकास गौतम र विष्णुप्रसाद सुवेदी चुनिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->