आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखराको मेयरमा गठबन्धन उपमेयरमा एमाले अघि (मेयर तथा उम्मेदवारहरुको मत विवरण सहित)

पोखराको मेयरमा गठबन्धन उपमेयरमा एमाले अघि (मेयर तथा उम्मेदवारहरुको मत विवरण सहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार

पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छिन् ।

८२ हजार २ सय २५ मत गणना हुदाँसम्म मेयरमा धनराज आचार्यको ३३ हजार ३ सय २१ मत आउँदा नेकपा एमालेका कृष्ण थापाको २९ हजार ५ सय ५२ मत रहेको छ ।

यस्तै उपमेयरमा एमालेकी मञ्जु गुरुङल ३४ हजार ९९ मत ल्याउँदा मत प्राप्त गर्दा कोपिलाले ३३ हजार ८०० मत प्राप्त गरिन् ।

८२२२५ मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः

धनराज आचार्य गठबन्धन (कलम)– ३३३२१

कृष्ण थापा एमाले (सूर्य)–२९५५२

शंकर खराल राप्रपा (हलो)–३६१४

गणेश पौडेल स्वतन्त्र (लौरो)–२२८१

शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –२७०

प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –३०७

मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ८९

संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–३८

किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –८६

सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२१

मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – ६४

भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –३०

नवराज बास्तोला स्वतन्त्र (आँप) –३४

रामराज अधिकारी स्वतन्त्र (खरायो) –६६

अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –१९

आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–५५

शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२२

गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –७

भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–१३

दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– २३

विमल बहादुर कार्की (भुइकटर)– ९

सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–५

रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – २

उपमेयर उम्मेदवारले पाएको मत

कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –३३८००

मञ्जुदेवी गुरुङ नेकपा एमाले (सूर्य) –३४०९९

रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –३६१६

माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–१८८

पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–८३

सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–२५

शितला थापा नेकपा समाजवादी (कार)–११

सोम माया वि.क स्वतन्त्र (पुतली)–२८

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->