आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ५ सय गणना सदस्यमा मिश्रीत परीणाम

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ५ सय गणना सदस्यमा मिश्रीत परीणाम


  • ढोरपाटन संवाददात
  • भाद्र २६ २०७९, आइतबार

पोखरा / पोखरा उद्योग वाणिज्य संघको सदस्य तर्फको पाँच सय मत गणना हुँदासम्म अर्जुन पोखरेल र पवन प्रजापति प्यानलका सदस्यको मिश्रीत परिणाम आएको छ ।

पाँच सय मत गणना हुँदासम्म उदय केसी (लाहुरे दाई) २१५, कृष्णप्रसाद कोइराला २७५, दिलिप कुमार श्रेष्ठ २७४, दुर्गा रञ्जित श्रेष्ठ १८९,

धर्मेन्द्रकुमार बाटाजु २३५, प्रभा सुबेदी ३०२, बालकृष्ण कोइराला २८२, विनोद केसी २३०, भरत केसी २७२, भीम गौतम २७१, मनोजकुमार श्रेष्ठ २६४, माधव बास्तोला २५७, यमनाथ तिमिल्सिना २४९,

यादव प्रसाद पोखरेल १६७, रामचन्द्र शर्मा २२९, ललितबहादुर कुँबर २०९, सुदिप ओझा २३८, सुदिप प्रधानाङ २९४, हिमनिधि लौडारी १८३ ले मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->