शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

४६ शवको फरेन्सिक परीक्षण, ३४ शव परिवारलाई बुझाइयो

४६ शवको फरेन्सिक परीक्षण, ३४ शव परिवारलाई बुझाइयो

विमानमा सवार ७२ जनामध्ये एक जनाको अवस्था अझै अज्ञात छ ।


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७९, बिहिबार

पोखरा / पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घनामा मृत्यु भएकामध्ये ४६ जनाको शवको फरेन्सिक परीक्षण सकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अस्पताल पुर्‍याइएका ७१ मध्ये २४ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र २२ जनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरेन्सिक परीक्षण गरिएको हो ।

परीक्षण सकिएकामध्ये बिहीबार दिउँसोसम्म ३४ जनाको शव परिवारलाई बुझाइएको छ । विमानमा सवार ७२ जनामध्ये एक जनाको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->