बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गायक अनिल विश्वकर्माको ‘पागल भए म’ सार्वजनिक

गायक अनिल विश्वकर्माको ‘पागल भए म’ सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०८०, आइतबार

पोखरा/ गायक अनिल विश्वकर्माको नयाँ गीत ‘पागल भए म’ सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको शब्द संगीत रहेको गीतलाई अनिलले गाएका हुन् ।

म्युजिक भिडियोमा प्रज्वल सुजल गिरी र सोफी धरेलको अभिनय छ । एसियन म्युजिकको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् ।

गीतलाई मिलन शंकरले खिचेका हुन् । उनको कोरियोग्राफीमा नै म्युजिक भिडियो तयार भएको हो ।

म्युजिक भिडियो एसियन म्युजिकको अफिसियल युटुबबाट सार्वजनिक भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->