पोखरा/ गण्डकीका विभिन्न व्यक्तिहरु नेपाल विद्याभूषण ‘क’ बाट सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा तनहुँका गणेश बजगाइँ,राजु पौडेल, जयविष्णु प्रधान,रवीन्द्र न्यौपाने, एकराज पण्डित, कृष्णप्रसाद गौतम, शिवराज अधिकारी, दीनेश घिमिरे, घनश्याम सिग्देल,सुरेश थापा, अवतार न्यौपाने, दीपमाला श्रेष्ठ, दीपकराज पौडेल र शिव बस्नेत रहेका छन् । यस्तै पर्वतबाट पर्वतका शिव सुवेदी र षडानन्द पौडेल, गंगाबहादुर गुरुङ, भिमलाल गौतम, जगन्नाथ रेग्मी तथा स्याङ्जाका मुक्तिनारायण पौडेल,शालिग्राम सुवेदी,टीकाराम लामिछाने, पुण्यप्रसाद शर्मा, कमल चापागाइँ, चन्द्रमणि पौडेल, खिमबहादुर खत्री, रामचन्द्र पौडेल, नवराज काफ्ले, नारायणप्रसाद शर्मा, लक्ष्मण पोखरेल, सुस्मिता ढकाल, सविन देवकोटा, अर्जुनकुमार श्रेष्ठ, प्रकाश काफ्ले र सुवोध नेपाल रहेका छन् ।
कास्कीका दीपकप्रसाद बास्तोला, गेमप्रसद गुरुङ, लिना गुरुङ,रत्नशिला बास्तोला, विष्णुप्रसाद कँडेल, रामजीप्रसाद पोखरेल, शान्तकुमार खत्री,प्रकाश क्षेत्री, गिरिधारी दाहाल,श्रृजन ज्ञवाली, सुनिल मुनकर्मी, उदयराज ढुंगाना, अनुप चापागाइँ, अपार लामिछाने, सागर कोइराला, यमनाथ तिमिल्सिना, वीरबहादुर कार्की, पुष्पलाल कोइराला, श्रीप्रसाद कँडेल, निरज थापा, गणेशभक्त आचार्य, अनिश हिराचन, हरिप्रसाद पाठक, कृष्णप्रसाद पौडेल, सुनिलराम कोइराला, दुर्गा बस्ताकोटी, हरिबहादुर केसी, किरण रेग्मी, सिर्जना बराल, खड्गबहादुर क्षेत्री, मनकुमारी गुरुङ र राजु पौडेलले विद्याभूषण क प्राप्त गरेका छन् ।
गोरखाका नारायणबाबु धिताल, बद्रि पौडेल, हरिशरण अधिकारी, होमबहादुर बानियाँ, हिक्मतबहादुर खत्री, विनोद बानियाँ, कमलराज देवकोटा, सुरेन्द्रप्रसाद भट्ट, प्रभात खकुरेल,गणेश पन्त, सरन लामिछाने, बाबुराम दवाडी, दुर्गाभक्त पोखरेल र आइत विश्वकर्मा विभूषित हुँदैछन् भने बागलुङका प्रकाशप्रसाद सापकोटा, लालबहादुर पुन, लोकराज रेग्मी, ध्रुवप्रसाद न्यूरे, महाश्रम शर्मा, मनबहादुर खत्री, डिल्लीराज गौतम, केशवराज चालिसे, नारायण चालिसे, रविन हमाल, विशाल पौडेल,नेत्रप्रसाद शर्मा र यमबहादुर रोकाले सो पदक प्राप्त गरेका छन् ।
म्याग्दीका बोजितप्रसाद तुलाचन, मुना बोहरा, दीपेन्द्रकुमार श्रेष्ठले विभूषण प्राप्त गर्दा नवलपुरबाट जीवन काफ्ले, शेषकान्त पंगेनी, सुनिल पोखरेल तथा लमजुङबाट तिलु थापा श्रेष्ठ,विष्णु न्यौपाने, गोपालप्रसाद लम्साल, अरुण सेडाइँ, सुरेश विश्वकर्मा, लक्ष्मीकान्त पौडेल,विष्णुहरि सुवेदी, विवेक सापकोटा र महेन्द्रप्रसाद त्रिपाठीले विभूषण प्राप्त गरेका छन् ।





