शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

शुभकामना बचतको १४ औं स्थापना दिवस

शुभकामना बचतको १४ औं स्थापना दिवस


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०८०, बुधबार

पोखरा/ पोखरा ८ सृजनाचोकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । संस्थाका कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामाभएको कार्यक्रममा दीपप्रज्ज्वलन गरिएको थियो भने अध्यक्ष रामचन्द्र आचार्य, निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोकर्ण बरुवाल र पूर्वअध्यक्ष तथा सल्लाहकार दलबहादुर जिसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका सचिव ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । सो अवसरमा संस्थापक नरबहादुर काकीले उपस्थित व्यक्तिहरुलाई मीठाइ बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->