शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने

सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८०, शुक्रबार

पोखरा/ सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन् । सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो ।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् । बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ । पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->