शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जाजरकाेट केन्द्रविन्दु भएर भुकम्पकाे धक्का

जाजरकाेट केन्द्रविन्दु भएर भुकम्पकाे धक्का


  • Dhorpatan News
  • कार्तिक १७ २०८०, शुक्रबार

काठमाडौँ/ शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->