पोखरा/ पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोखरेल निर्वाचित भएका छन् । कात्तिक २२ गते सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि उनी कृष्णप्रसाद सापकोटा नेतृत्वको कार्यसमितिमा सचिव थिए ।