शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

लाइट प्रोटेस्टका कारण गण्डकी र आर्मीबिचको खेल स्थगित

लाइट प्रोटेस्टका कारण गण्डकी र आर्मीबिचको खेल स्थगित


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८०, सोमबार

पोखरा / चौथो संस्करणको टाइगरकप भलिबलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब बिचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको तेस्रो सेट सकिएसंगै खेल रोकिएको हो । गण्डकीले २ सेट जितिसकेको थियो भने आर्मीले एक सेट जितेको थियो । खेल अब समूह चरणका खेल सकिएपछी हुने आयोजकले जानकारी दिएको छ ।

( तस्बिर :वसन्त शेर्पा)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->