आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

स्वतन्त्र तीन जनप्रतिनिधी बालेन, हर्क र गोपालले बहिष्कार गरे राष्ट्रियसभा निर्वाचन

स्वतन्त्र तीन जनप्रतिनिधी बालेन, हर्क र गोपालले बहिष्कार गरे राष्ट्रियसभा निर्वाचन


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८०, बिहिबार

काठमाडौं / राष्ट्रिय सभाको १९ सदस्यका लागि बिहीबार भएको मतदानमा तीनजना स्वतन्त्र जनप्रतिनिधि सहभागी भएनन्। २०७९ मा निर्वाचित तीनैजना चर्चित अनुहारहरूले राष्ट्रिय सभाको निर्वाचन बहिष्कार गर्दै मतदान भाग नलिएका हुन्।

राष्ट्रियसभाको निर्वाचन बहिष्कार गर्नेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल रहेका छन्। तीनैजनाले कार्यव्यस्ततालाई कारण देखाउँदै मतदान गर्न नगएका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->