आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोशीमा गठबन्धनबाट कृष्णप्रसाद सिटौला विजयी

कोशीमा गठबन्धनबाट कृष्णप्रसाद सिटौला विजयी

हारको ह्याट्रिकबाट जोगिए सिटौला


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८०, बिहिबार

विराटनगर / नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर  निर्वाचित भएका हुन् ।

सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए । सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->