बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्कुटर चोरी गरी प्युठान पुर्याउने बुढाथोकी पक्राउ

स्कुटर चोरी गरी प्युठान पुर्याउने बुढाथोकी पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८१, शनिबार

पोखरा/प्रहरीले पोखराबाट स्कुटर चोरेर प्युठान पु¥याएका एक व्यक्तिलाई स्कुटरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नौबहिनी गाउँपालिका ७ बस्ने ३६ वर्षीय रेकम बुढाथोकी रहेका छन् ।
उनले पोखरा ९, नयाँबजारमा पार्किङमा राखेको ग १५ प २४७५ नम्बरको स्कुटर चोरेर गुल्मी पु¥याएका थिए । हराएको सूचनापछि प्रहरीले अन्यत्र जिल्लामा समेत लैजान सक्ने हुँदा अन्यत्र जिल्लामा समेत हुलियासहित खोजतलासको लागि जानकारी पठाएको थियो । त्यही जानकारीको आधारमा प्यूठान प्रहरीले निजलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->