पोखरा / मुख्यमन्त्री सुरेन्द्रराज पान्डेसंगै काङ्ग्रेसका बिन्दुकुमार थापा र डा. टकराज गुरुङ्ले बुधबारै सपथ लिने भएका छन । थापालाइ सामाजिक बिकास तथा स्वास्थ्य र गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिन्दुकुमार थापा