बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेश सरकारको प्रवक्तामा मन्त्री गुरुङ

गण्डकी प्रदेश सरकारको प्रवक्तामा मन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८१, बिहिबार

पोखरा/ गण्डकी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङलाई तोकिएको छ । पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषदको बैठकले गुरुङलाई प्रवक्ता तोकेको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसंगै गुरुङ पनि बुधवार मन्त्री नियुक्त भएका थिए ।

मन्त्रीपरिषद् बैठकले प्रदेश सभामा आज विहीबार सदनमा प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकता समेत पारित गरेको छ । प्रदेश सभाको आजको बैठकमा मन्त्री गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्नेछन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->