बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रदेश नीति तथा योजना आयोगमा देवकोटा

प्रदेश नीति तथा योजना आयोगमा देवकोटा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८१, बिहिबार

पोखरा / गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन ।  उनलाइ बिहिवार नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गराए । देवकोटा यसअघि पनि पान्डे मुख्यमन्त्री हुदा सोही आयोगको उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->