बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिद्यार्थी कुट्ने शिक्षक पक्राउ

बिद्यार्थी कुट्ने शिक्षक पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०८१, सोमबार

पोखरा /होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै बिद्यार्थी कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका-६ खोलाको छेउ बस्ने ३२ वर्षका सुदीप अधिकारी छन ।

कास्की प्रहरीका अनुसार अधिकारिले यहि जेठ १३ गते पोखरा- ३२ स्थित युनिभर्स इङलिस बोर्डिङ स्कुलअमा कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालक माथी कुटपिट गरेका थिए । लठ्ठीले प्रहार गरि बालकलाइ घाइते बनाएको भन्दै जाहेरी परेपछी प्रहरीले जेठ २० मा अधिकारीलाइ पक्राउ गरेको थियो । अधिकारी सोही स्कुलका शिक्षक हुन ।

अदिकारीलाइ बालबालिका सम्बन्धी येन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त कसुरमा एक वर्ष कैद र ५० हजार जरीवानाको ब्यावस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->