पोखरा राष्ट्रिय मगर एकता दिवसका अवसरमा बागलुङको ताराखोला गाउँपालिकाले भोली फागुन १५ गते विहीबार सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको यही फागुन २ गतेको निर्णय अनुसार बिदा दिइएको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै विहीबार पालिका कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, अन्य सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ । छ ।





