बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ मंसिर १३ गते शनिबार

हजुरको आजः २०८२ मंसिर १३ गते शनिबार


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८२, शनिबार

मेष – आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने ।
वृष – नयाँ कामको प्रस्ताव आउने सम्भावना ।
मिथुन – आश्वासन बाँड्नेहरुले नै झुक्याउने ।
कर्कट – न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।
सिंह – घुमफिर तथा मनोरञ्जनमा समय बित्ने ।
कन्या – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।
तुला – बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने ।
वृश्चिक – अप्ठ्यारोमा साथ दिने आफन्तको कमी हुने ।
धनु – उद्योग व्यापारमा नाफा हुने ।
मकर – अरुको विषयमा चासो राख्दा आफै फसिने ।
कुम्भ – विछोडिएका आफन्तसँग पुनर्मिलनको योग ।
मीन – आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->