आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

चुनावका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

चुनावका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधि खटाएको हो।


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

काठमाडौं / नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधि खटाएको हो। उनीहरू चुनावसम्म सम्बन्धित जिल्लामै बस्नुपर्नेछ। कांग्रेसले निर्वाचनमा केन्द्रीय सदस्य, पूर्वपदाधिकारी र निवर्तमान केन्द्रीय सदस्यलाई परिचालन गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->