शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जरोटुप्पोमा सम जयन्ती र सम्मान

पोखरा/जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।संस्थाले सोही समारोहबीच गीतकार हरिहर खनियालाई इन्द्र–हुमा वाङ्मय सम्मान अर्पण गरेको छ । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानिया, डा. नारायणप्रसाद अधिकारी,...

रेडक्रसको अभियान: रक्तदान जीवनदान

जीवनको गाथा सेवा र सर्मपण, रेडक्रसको अभियान मानवताको प्रण । रगतको थोपा जीवनको ज्योति, दान गरौं रगत बाँचून् अरुको गति ।। संघर्षले भरिएको संसारको बाटो, माया र ममता बनोस् जीवनको पाटो । रक्तदान अभियान छ प्रेमको प्रतिक, मनमा बसाऔं मानवताको संगित...

बाटुलेचौरको प्रगति माविले नाटक महोत्सव गर्ने

पोखरा/ पोखरा–१६ बाटुलेचौरस्थित प्रगति माध्यामिक विद्यालयले आफ्नौ ३४ औं वार्षिकोत्सवका अवसरमा ‘प्रगति नाटक महोत्सव २०८१’ गर्ने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यही माघ २४ र २५ मा उक्त महोत्सव हुने...

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फागुन १६ र १७ मा पोखरामा 

पोखरा/ इन्ट्रा (नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रियालिटी शो सिजन २ को अडिसन आगामी फागुन १६ र १७ गते पोखरामा हुने भएको छ ।...

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन

पोखरा/ पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुरस्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको...

गण्डकीका मौलिक धुनहरूलाई संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु”...

‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुती राख्ने

पोखरा/ पोखरामा यही पुस २७ गते आयोजना हुने मौलिक लोकभाकाहरूको प्रस्तुती गण्डकीका धुनहरू (अर्केष्ट्रा) कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरा साँगीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा यो ऐतिहासिक कार्यक्रम गर्न...

रेडक्रसको अभियान रक्तदान जीवनदान

हेनरीले देखाइदिए मानवताको बाटो, निष्पक्षता, तटस्थता यिनै हाम्रो पाटो । सेवा नै हो धर्म तिम्रो मूल यही नारा, आधारभूत स्वास्थ्य सहित निभायौं अभिभारा । रक्तदान गर्यौ भने हुन्छ जीवनदान, सबै मिली सफल पारौं रैडक्रसको अभियान । भूकम्प र पहिरोमा हात...

साहित्य र संस्कृतिमा जोड दिदैं पोखरा १३ वडा कार्यालय

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको साहित्य पर्व २०८१ विभिन्न साहित्यिक गतिविधि गर्दै सकिएको छ । साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न गरिएको कार्यक्रममा साहित्य संवाद, कविता, गीत, चित्रकला प्रदर्शनी गर्दैै शनिवार...

आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने लोकार्पण

स्याङ्जा/‘आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने’ लोकार्पण गरिएको छ । स्याङ्जाली लोकगीतका कालिदास मसानेको बारेमा वरिष्ठ साहित्यकार देवीप्रसाद बनवासीले नवीनतम कृति सिर्जना गरेका ह्ुन् । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष प्रवेशको अवसर तथा कविशिरोमणि लेखनाथ पौड्यालको...

-->