शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

यात्रा संस्मरण: नाइट बसको ड्राइभर भाइ

हेटौँडा आएपछि ड्राइभर चेन्ज भयो । ढोका खालेर ऊ सिटमा बस्यो । पेन्टको पछाडि गोजीबाट प्याकेट पट्ट्याएर राखेको रजनीगन्धा निकालेर एक फाँको मुखमा हाल्यो । मोबाइल झिकेर स्पीकरमा ब्लुटुथ कनेक्ट गर्‍यो र बजायो, ‘साइँलो म...

प्रेमिल गीत ‘संसार सारा’ सार्वजनिक (भिडिओसहित)

पोखरा / दिनेश भुजेल र रोजिना बस्नेतको स्वरमा ‘संसार सारा’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ। यो प्रेमिल गीतको शब्द प्रमोद भण्डारीका हुन्। नवीन कार्कीको कम्पोज रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ। भिडिओमा गायक दिनेश...

मानव र टेक्नोलोजी सँगै हिँड्नुपर्छ

पोखरा/ पोखरामा जारी एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलको चौथो तथा अन्तिम दिन आइतबार निकै महत्वपूर्ण सेसन भए । ‘एआई, विघटन र मानवताको भविष्य’ शीर्षकमा अलिमिया कक्षमा भएको सेसन झन् पेचिलो बन्यो । सेसनमा सहजकर्ताका रुपमा सञ्चार,...

‘संघीयता असफल भयो भन्न मिल्दैन’

पोखरा/ बाग्लुङको बडीगाड गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस बाग्लुङका सचिव पनि हुन् गण्डकी थापा । पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिट्रेचर फेस्टिभलको सेसनमा उनले आफ्नै समस्या पोखिन्, जसलाई उनले धेरै स्थानमा गुम्सिाएर राखेकी...

‘साहित्यकार बन्न उत्साह थपिएको छ’

पोखरा/  साहित्यकार ज्ञानु पाण्डेले ‘बाह्रखरी कथा’ प्रतियोगिताले साहित्यमा परख नभएकालाई पनि आकर्षित गराएको बताएकी छन् । बाह्रखरी डटकमले गर्ने प्रतियोगिताले राम्रा कथाकार जन्माएको उनको भनाइ छ । ‘लेख्दा लेख्दै मान्छे पारख भएर आउने हो ।...

हामीले चीनलाई कतिसम्म बुझेका छौं ?

पोखरा/ लेखकद्वय सुधीर शर्मा र अमिश मुल्मीले आइतबार पोखरामा ‘हामीले चिनेको चीन’ संवार्ता गरे । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको अन्तिमको दिनको सेसनमा शर्मा र मुल्मीले ‘हामीले चीनलाई कतिसम्म बुझेका छौं’ भन्ने विषयमा चर्चा...

‘डिजिटल सेवा प्राप्ति निगाह होइन, अधिकार हो’

पोखरा/  निजी र सरकारी सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यसहितसरकारले २०७६ सालमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्क संशोधन गरिनुपर्ने विज्ञले औंल्याएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘डिजिटल नेपाल’ सत्रमा पत्रकार सरस्वती ढकालसँगको संवादमा आइतबार...

समाज खोजिरहेको सिनेमा

पोखरा/  साहितयका, फिल्म निर्देशक, गीतकार, लेखक तथा कवि । उपेन्द्र सुब्बाको परिचय यतिमा मात्रै सीमित छैन । उनी आफ्नो समुदायलाई एकदम माया गर्ने मान्छे हुन्, र त आफ्नै समुदायको कथालाई केन्द्रमा राखेर ‘जारी’ फिल्म...

‘गीत बजारमा आएपछि मात्रै संगीतकार र गायक गायिकाको नाम थाहा हुन्छ’

पोखरा/ कवि तथा गीतकार श्रवण मुकारुङ गीत संगीतमा लाग्दा रेडियो नेपाल मात्रै थियो । त्यहाँ गीत रेकर्ड गर्न कम्तीमा ६ महिना कुर्नुपथ्र्याे । त्यो समयमा संगीतकार, गीतकार, गायक गायिकासँगै बसेर काम गर्थे । गीत...

पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं– पाेखरा नगरप्रमुख आचार्य

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल...

-->