मुक्तक-१ बेहोसीमा पनि होस होस् नयाँ वर्षमा आलस्यबीच जोस होस् नयाँ वर्षमा अभावै अभावमा दबिएकाहरूको पनि, जीवन धान्न पुग्ने कोष होस् नयाँ वर्षमा। मुक्तक-२ तिर्खाएकाहरूले प्यास मेटाउन् नयाँ वर्षमा बिराएकाहरूले बाटो भेटाउन् नयाँ वर्षमा कैंची हैन सियो बनेर जिउन सकियोस्, कसैले सम्बन्धहरू नरेटाउन...
मायाको प्रतीक समेत मानिने मुटुलाई माया गर्न किन महत्त्वपूर्ण छ भनेर डा. कोजुले किताबमा अनेकौं तरीकाले बुझाउने कोशिश गरेका छन्। श्रीमतीको रक्तचाप बढिरहेपछि हामी काठमाडौं मीनभवनस्थित एक अस्पताल पुग्यौं। प्राध्यापक समेत रहेका एक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरलाई...
पोखरा/ साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दर्ज्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको...
बागलुङ/प्राथमिककालिन कवि विरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यसवर्षको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापालाई प्रदान गरिने भएको छ । पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटाको अध्यक्षतामा बसेको...
पोखरा/ प्रगतिशील लेखक सङ्घ गण्डकीको शनिबार पोखरामा भएको तेस्रो अधिवेशनले प्राध्यापक डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षद्वयमा कल्पना पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा...