शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्रथम गण्डकी लोक ताराका लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने

पोखरा/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले...

बागलुङमा फोटो तथा भिडियोग्राफी तालिम सकियो

बागलुङ/महिलाहरुका लागि संचालन गरिएको १५ दिने फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिम सकिएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको तालिममा १८ जना सहभागि थिए । सहभागिहरुलाई तालिमपछि प्रमाण पत्र बितरण गरिएको छ । समापनमा बोल्दै नगर...

म संगतले सप्रिएको मान्छे हुँ

पोखराको एक बिहान । आकासमा आद्रता बोकेको बादल थिएन तर अलिअलि छिट्याएकै थियो ! ३० को दशकदेखि सिर्जनामा लिप्त सरुभक्त र तीर्थ श्रेष्ठ मित्रताको आद्रता बोकेर मञ्चमा झुल्किए । सरुभक्तको ‘सर्वहारा धरतीभरि यज्ञका काला...

श्रृष्टिका अज्ञात सर्जक कति तृष्णायुक्त होलान् ?

प्रायःसाहित्यिक समारोहरु, विशेष गरी काव्यात्मक समारोहहरुमा मलाई चार हरफको मुक्तकीय कविता स्मरण गर्न मन लाग्छ– जिन्दगीका बाटाहरु धेरै छन् कुबाटो कुनै नभेटियोस् मनका निर्मल पानाहरुमा जथाभावी केही नलेखियोस् ए वाग्देवी ! मलाई वर हैन आफैप्रति...

लेखक बन्ने सपनाले आर्थिक नोक्सानी गरेको छुः साहित्यकार कल्पित

साहित्यकार राधिका कल्पितका दुई कृति प्रकाशित छन्-‘बरफका कोइलाहरू’ (कविता संंग्रह, २०७७), ‘सम्मोहन’ (कथा संग्रह, २०८१) । ४० को दशकबाट कविता लेख्न थालेकी कल्पितको पहिलो कथा (सुसाइड नोट शीर्षकको) २०७६ मा नवनारी पत्रिकामा प्रकाशित भएको...

सिसाखानीको ओखरको बोटमुनि सतिघाँटु नाच, जेन्जी पुस्तालाई छैन चासो

बागलुङ (खर्वाङ)/बडिगाड गाँउपालिका ३ सिसाखानीका स्थानीय समिर पुन र भीषण घर्ती बाल्यकालदेखि नै सतिघाँटु ओखरको बोटमुनि हेर्दै आएको स्मरण गर्छन् । सतिघाटु नाँच देखाउने होस वा हेर्ने समिर र भीषण जस्तै सिसाखानीका स्थानीय ओखरको...

वातावरणमा अन्तिम घण्टी

यो पृथ्वी थाक्दैछ, उसका रुखहरू झुक्दै छन्, पहाडहरू गिज्याइएका छन्, नदीहरू, जसले कहिल्यै थाक्दैनथे । अहिले चुप छन् । हावाले श्वास फेरिसकेको छैन, पानीमा पुराना कुरा घुलिसके, भूगोलको किताबमा बाँकी छ – हरियालीको सपना । हिजो हामीले बिर्सियौँ, आज हामी पर्खिरहेका छौँ । कसैले...

देवेन्द्रको एकल गजल साँझ

पोखरा/पोखरामा गजलकार देवेन्द्र केसी‘देवु’ ले गजल सुनाए । पोखरा नै जन्मभूमि भएका गजलकार ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको...

कथा: अन्त्यहीन पहिराहरू

उसले आफ्ना कोमल हातहरूले मैनाको कपाल सुमसुमायो, अनुहारको पसिना पुछ्यो, आँखाका कुना-कुनामा सोहोरिएका कचेरा झिक्यो र हात पाखुरा हुँदै सम्पूर्ण शरीरलाई हलुका–हलुकासँग मुसार्‍यो । प्रेमको कोमल स्पर्शानुभूति आफ्नो १३ वर्षको उमेरमा मैनाले पहिलोपटक अनुभव...

गणतन्त्र दिवस २०८२ को सन्दर्भ

गणतन्त्र आयो – जुलुससहित, नारासहित, भाषण र बेकारका बाचा बोकेर । राजाले राज छाडे, जनताले शासन समाले, तर शासन फेरिए पनि, शासनशैली किन उस्तै रह्यो ? विगतका आन्दोलन, रक्तस्नान, आशा र चित्कार सब भुलिएको छ, केवल फोटोमा मुस्कान बाँकी...

-->