पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठको सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा...
सहकार्यको बीउ रोपिएको थियो, सन् १९२३ मा, विश्व सहकारी महासंघले आर्थिक–सामाजिक परिवर्तनका लागि एकजुटको सपना देख्यो । त्यसपछिका दशकहरूमा सहकारी आन्दोलनले देश–देशको सिमाना काटेर गरिबी, बेरोजगारी र असमानताको विरुद्ध एक शक्तिशाली विकल्प बन्यो । अन्तर्राष्ट्रिय सहकारी दिवस हरेक जुलाईको पहिलो शनिबार मनाइन्छ, सन्देश दिन ‘हामी...
पोखरा/मानवता अभियानको आयोजनामा विद्यालयस्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता २०८२ काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ वटा विद्यालयहरूका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा...