शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखरा र खेल विषयमा चित्रकला प्रतियोगिता

पोखरा/पोखरामा पोखरा अन्तराष्ट्रिय म्यारथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरा र खेल बिषयमा चित्रकला प्रतियोगिता आयोजना भएको छ । सोमबार भएको प्रतियोगितामा पोखरामा रहेका १८ विद्यालयका ४२ जना विद्यार्थीको सहभागिता रहेको संस्थाका...

मानव बेचबिखन विरुद्धको संघर्ष

नेपालको सडक र गल्लीहरूमा आवाज गुञ्जिन्छ । मानव बेचबिखनविरुद्ध हाम्रो प्रतिबद्धता, सुरक्षित समाज हाम्रो लक्ष्य । विगतदेखि हालसम्म, नाराहरूले समयको घण्टी बजाइरहेका छन् । कसैले भन्यो– ‘मानव बेचबिखनको अन्त्य, समानता र सम्मान सबैका लागि’, कसैले स्वर बुलन्द पार्यो ‘मानव बेचबिखनविरुद्ध ऐक्यबद्धता, महिला...

रेडक्रस दिवसको सन्देश

रेडक्रस – एउटा नाम मात्र होइन, मानवताको रक्तधारा बगाउने प्रतिज्ञा हो । युद्धको धुवाँले आकाश छोपिँदा, घाइते शरीरका पीडा चिच्याउँदा यो जन्मिएको थियो एउटा ध्वजासँग, रगतको रङ र शान्तिको संकेत बोकेर । इतिहासका पानामा लेखिएको छ, रेडक्रसले संसारलाई सिकायो । सीमाना भन्दा ठूलो...

पुस्तकालय दिवस र पठन संस्कृति

पुस्तकको धुलोमा हराएको हाम्रो समय, स्मार्टफोनको स्क्रीनमा झिलीमिली, तर, शब्दको गहिराइमा डुब्ने सौन्दर्य बिर्सिंदैछौँ हामी । एकपटक सम्झ, भदौको पन्ध्र त्यो दिन ‘सबैका लागि पुस्तकालय’ भन्ने स्वरले गाउँ र शहर भरिएको क्षण, जहाँ बालबालिकाले पुस्तकको पाना पल्टाउँथे, र युवाहरूले सपनाको नयाँ...

आणविक क्षेत्रको लगानी बदल्ने कि ?

इतिहासको पाना पल्टाउँदा, मानव सभ्यताको यात्रा देखिन्छ आगोको आविष्कारदेखि चन्द्रमा छुनु सम्म, कलम र किताबले ज्ञानको उज्यालो फैलाए, अस्पताल र विज्ञानले जीवनलाई दीर्घ बनाए, संचारले संसारलाई एउटा गाउँ बनायो । तर, त्यही हातले बनाएको अर्को कथा पनि छ । हिरोशिमा र...

नाटक : चेलीको वेदना

यस नाटकमा नेपालको गाउँले परिवेशको यथार्थ प्रस्तुती उद्घाटन गरिएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा ग्रामीण भेगमा उत्पन्न सामाजिक घटनालाई बाहिर ल्याउनु यस नाटकको मूल धेय हो । हाम्रा चाडपर्व रहनसहन...

मोती जयन्तीमा गजल वाचन

पोखरा/पोखरेली युवा साँस्कृतिक परिवारले नियमित रुपमा संचालन गर्दै आइरहेको ‘समता काव्य सन्ध्या’को ३८४ औं श्रृंखला मोतिराम भट्टप्रति समर्पण गरिएको छ । सो श्रृंखलामा गजल वाचन गरिएको छ । कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल संगीत नाट्य...

कला साहित्य क्षेत्रका तीन स्रष्टा सम्मानित

बागलुङ/कला साहित्य क्षेत्रका तीन स्रष्टालाई एउटै मञ्चमा सम्मान गरिएको छ । १ सय ६० औँ मोती जयन्तीको अवसरमा धौलागिरी साहित्य प्रतिष्ठान, सार्थक प्रकाशन, धवलकला मन्दिर, विद्यामन्दिर पुस्तकालय र स्मृति प्रकाशनले संयुक्त रूपमा कार्यक्रम गरी...

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ : सामाजिक यथार्थको चित्रण

विष्णु माझी, नेपाली लोकगीत क्षेत्रको एउटा यस्तो नाम हो, जसको गीत सुन्न हरेक नेपालीले तीजमा व्यग्रतापूर्वक प्रतीक्षा गर्छन्। तीजमा उनको गीत नआए, पर्व नै खल्लो लाग्छ भन्ने धेरै छन्। उनका गीतहरूमा नारीका वेदना, संघर्ष र...

‘उरमाल’लाई मदन र प्रेमदेवलाई जगदम्बाश्री पुरस्कार

काठमाडौं /२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले उरमाललाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई दिने गुठीले...

-->