शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

निबन्ध लेखनमा तिवारी प्रथम

पोखरा/तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना भएको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्ड माविमा अध्ययन गर्ने बिशेषता तिवारी प्रथम भएकी छन् । ‘जीवनमा नैतिक शिक्षाको आवश्यकता’भन्ने शीर्षककमा पहिलो भएकी उनले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरिन् । ‘उच्च...

पर्यटकीय स्थल चिनाउन देशविदेश दौडाहा

बागलुङ/उमेरले उनी ४६ वर्षका भए । यो उमेरमा उनले नेपालका ७७ जिल्ला घुमीसके । घुम्ने मात्र होइन उनले सबै जिल्लाका कम्तिमा एकदेखि ३ वटा पर्यटकीय क्षेत्रको पहिचान पनि गरिसकेका छन् । उनी ललितकलाका विद्यार्थी...

लोकदोहोरी गीत प्रतिष्ठान बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार

बागलुङ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा सरस्वती खड्का परियार पून सर्वसम्मत निर्वाचित भएकी छन् । शनिवार समपन्न प्रतिष्ठानको ८ औ जिल्ला अधिवेशन तथा २२औँ साधारणसभाले परियारको...

स्याङ्जामा देवकोटा काव्य उत्सव

स्याङ्जा/भीरकोट नगरपालिका –७ बलमाटामा जिल्लामै पहिलो पटक शनिबार “देवकोटा काव्य उत्सव –२०८२” गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भमा स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका सामुदायिक पुस्तकालयको आयोजनामा काव्य उत्सव गरिएको हो । महावि...

नेपथ्यको सन्देश ‘शिक्षाको जति उज्यालो संसारमा केही छैन्’

पोखरा/शुक्रबार पोखरामा नेपथ्य घन्कियो । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले पोखरामा विश्वचर्चित नेपाली ब्यान्ड नेपथ्यको कन्सर्टको आयोजना ग¥यो । पोखरा रंगशालास्थित फुटबल मैदानमा १० हजार दर्शकलाई समेटेर कन्सर्टको आयोजना गरिएको थियो । ६...

पर्दा पछाडिको मुस्कान

भोलिको बिदा के थियो र, मेलाको रंगमञ्च पहिले नै सजिँदै थियो । म पैदलै जाने सोचमा, साथीहरू दुविधामा, तर साँझ हाकिमको अप्रत्याशित फोन ‘गाडीमा सँगै जाउँला’—भन्ने अकस्मात् परेको प्रस्ताव । मनमा अचम्म, तर मान्दै फोन राखेँ । अर्की नर्सको ‘म त जान्न’...

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” लोकार्पण

पोखरा/कलाकार नगेन सिंह ठकुरीको ‘नेपाल कला यात्रा’ पुस्तक भाइटीकाको दिन पोखरामा लोकार्पण गरिएको थियो । कलाकारितामार्फत् नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यले तयार गरिएको उक्त पुस्तक पोखरास्थित नगेन आर्ट म्युजियममा लोकार्पण गरिएको हो । कलाकार प्राज्ञ नगेनसिंह...

सम्बन्ध जोड्न सिकाउँछन् फूलहरू हार बनेर !

१) मुक्तक सम्बन्ध जोड्न सिकाउँछन् फूलहरू हार बनेर प्रेम र सद्भाव पढाउँछ परम्परा दशैं(तिहार बनेर हामी सतहमा रमाउँछौं गम्भीरता बुझ्नै चाहदैनौं मौलाउँदै आउँछ विकृति र विसंगति प्रहार बने । २) मुक्तक एक्लैएक्लै हिंडेर कहाँ पुग्ने विचार छ ? उल्टो बाटो दगुरेर...

देवकोटा जयन्ती: कता हरायो कवित्व !

हातका मैला सुनका थैला के गर्नु धनले । साग र सिस्नु खाएको वेश आनन्दी मनले । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन भित्रको उपरोक्त कविता ५/६ कक्षा पढ्दै गर्दा ‘मुनामदन’ नपढिकनै पढेँ । हाम्लाई पढाउने गुरुहरुले कुरा गर्दा...

कविता वाचन गरेर महाकवि देवकोटाको स्मरण

बागलुङ/महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । विद्यामन्दिर पुस्तकालय देवकोटा जयन्ती संयोजन समितिले देवकोटाले नेपाली भाषा, साहित्य र शिक्षमा पु¥याएको योगदानबारे चर्चा र चिन्तन लगायतका...

-->