शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्रगति स्कुलमा साहित्य उत्सव

पोखरा/प्रगति साहित्य उत्सव सम्पन्न भएको छ । पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले माघ २४ गतेबाट विद्यालय परिसरमा आयोजना गरेको साहित्य उत्सव शुक्रबार सम्पन्न भएको हो । साहित्य, संस्कृति र सिर्जनशीलताको विषयलाई विद्यार्थी र अभिभावकका...

हिउँ, कलम र कथाकार

केहि महिना बिते । कथा जन्मिन सकेको छैन । महिनौंपछि………. घामले आकासको उकालो बाटो हिंडेर तेर्सो बाटो समात्ने बेलातिर घामको चउरभरि मैलो बादल मडारिन थाल्यो । टुकुचेबाट कागवेनीतिर हुइकिंदै गरेको वतास पनि थाकेछ क्यारे, भरिला बैंशका...

सम जयन्तीमा सन्तति लोकार्पण

पोखरा/पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीको लघुकथा कृति सन्तति लोकार्पण, रचनावाचन तथा सम विमर्शसहित १२४ औं जन्मजयन्ती मनाइएको हो । कृतिको पोखरा रत्न...

आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

पोखरा/ सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना...

स्क्रोलले हराउँदै लगेको सम्बन्ध !

ऊ मध्यरातमा झल्याँस्स निन्द्राबाट बिउँझिन्छ। सिरानीकै छेउमा मोबाइल हुन्छ। आँखा खुल्ने बित्तिकै हात मोबाइलतिर जान्छ अनि हतार-हतार मोबाइल अनलक गर्छ, फेसबुक खोल्छ अनि टिकटकमा स्क्रोल सुरु हुन्छ। कसैको पोस्ट आउँछ तर पढ्ने फुर्सद छैन,...

खाष्टेताल किनारमा साहित्य संगम

पोखरा/पोखरा महानगरपालिका वडा नम्वर २६ को खाष्टेताल किनारमा साहित्य संगम तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । खाष्टे ताल बाराही मन्दिर धार्मिक बिकास समितिको आयोजनामा भएको साहित्य संगम कार्यक्रममा कवि तथा कवियत्रीहरुले स्थलगत रुपमा कविता...

क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ लोकार्पण

पोखरा/पोखरा साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवरले अर्को कृति जीवन कथा (भाग–२) पाठकसमक्ष ल्याएका छन् । वसन्तपञ्चमीमा जन्मिएका उनको आफ्नो ८१ औं जन्मजयन्ती अवसरमा शनिबार पोखरा–१४, मझेरीपाटनस्थित निवासमा आयोजित समारोहमा कृति लोकार्पण गरिएको हो । शिक्षासेवी...

कविता : देश जनताबाट सुरु हुन्छ

देश कुनै झण्डाको रङ होइन न कुनै भाषणमा पटक-पटक दोहोरिने शब्द देश त माटोमा मिसिएको पसिनाको इतिहास हो जनताको स्पन्दन अनि सास हो । देश भनेको भोकले सिकाएको धैर्य हो अन्यायले जन्माएको मौन हो र आशाले निभ्न नदिएको भित्री आगो हो । तर आज देश...

शिक्षा/साहित्यसेवा सम्मान प्राज्ञ कोइरालालाई

पोखरा/नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरीआइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एसइई २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एसएलसी परीक्षा–२०८१मा...

चित्रकारको जीविकोपार्जन बन्दै पोखराको प्रकृति

पोखरा/पोखरामा बिहीबारदेखि ‘आर्ट इन हिमालयज २०२६’ सुरु भएको छ । हिमाली जीवन, मौलिक चेतना, प्रकृति र मानवीय अनुभूतिलाई कलात्मक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यका साथ मुलरनीको सार शीर्षकमा चित्र प्रदर्शनी आयोजना गरिएको हो । सिर्जनशिल कलाकार...

-->