शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

निन्द्राभन्दा भारी सोचहरू

सुत्ने बेला अनेकथरी कुराहरू खेलिरहन्छन्, शान्त रातमा मन आफैसँग बोलिरहन्छ । दिनभरि लुकाएका भावनाहरू निस्किन्छन्, मौनभित्रै हजारौं शब्द खोलिरहन्छ । बिर्सन खोजेका यादहरू फेरि आउँछन्, अधुरा सपना आँखामा नै डोलिरहन्छन् । निदाउन खोज्दा पनि निद्रा टाढा भाग्छ, किनकी मन आफ्नै सोचमा...

तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै

पोखरा/कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी...

प्रतिनिधि सभा निर्वाचन २०८२ र पर्यटन प्रवर्द्धन भ्रमण

प्रतिनिधी सभाको निर्वाचन र सहभागी प्रतिनिधी सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुने पक्का भयो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मागबमोजिम आवधिक निर्वाचन हुनुभन्दा पहिले नै प्रतिनिधी सभाको निर्वाचन हुने...

स्याङजा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान

पोखरा/स्याङ्जा पुतलीबजार नगरपालिका –१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजित कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङ्जा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान गरिएको छ । स्व. शिव कुमार अधिकारीको ८६ औँ जन्मजयन्तीको...

गीतकार प्रतिष्ठानद्वारा चिया संसारमा गीत, गजल

पोखरा/ गीतकार प्रतिष्ठान, नेपालले शनिवार पोखरामा ‘चिया संसारमा गीत गजल कार्यक्रम’ सम्पन्न गरेको छ । पोखराको रत्नचोकस्थित चिया संसारसँग सहकार्य गरी आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका ७ जनाले गीत र गजल प्रस्तुत गरेका थिए । चिया...

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ/ राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका(४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको आज शिलान्यास गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो । गत पुसमा उक्त उद्यानको विस्तृत...

भकुण्डेको मितिनी गाउँ ‘सिरुवारी’को यात्रा

आलेखको आरम्भ फुर्सदको समयमा घुम्ने रहर मनमा योजनाबद्ध तरिकाले आउँछ । तर जिवनसंगिनी रुपकदेवी थापा मगरको कम घुम्ने बानीेले एक्लै नयाँ नयाँ गाउँ र शहरहरु भम्रण गर्ने रहर खाली रहरमा मात्र सिमित भएको छ ।...

मुक्तक मञ्चमा गुञ्जे १९ मुक्तककार

पोखरा/मुक्तक मञ्च केन्द्रीय समितिले स्थापनाको १९ औं वार्षिकोत्सवमा १९ जना मुक्तककारलाई नै मञ्चमा उभ्याएको छ । मञ्चले नवपुस्तामा झण्डै दुई दशक उमेरदेखि युवा र अग्रज गरी ८८ वर्षसम्मका मुक्तकका स्रष्टा साधकलाई एउटै मञ्च प्रदान गरेको...

हङकङ पोखरा, निर्मोही आफ्नो को छ र !

  पोखरा /  ‘हिउँ त होइन, फाप्रेको डंगुर माया भयो अमिलो अंगुर हङकङ पोखरा, निर्मोही आफ्नो को छ र ! हङकङ पोखरा निर्मोही आफ्नो को छ र !’ यो गीत नसुन्ने हामीमध्ये प्रायः कमै छौं होला । शनिबार यही...

गण्डक क्षेत्रले साहित्यिक साम्राज्ञी जन्माएन- सरस्वती प्रतीक्षा

पोखरा/ साहित्यकार सरस्वती प्रतीक्षाले कुनै समय लेखेको कार्यपत्रमा गण्डक क्षेत्रले थुप्रै साहित्यिक सम्राटहरू जन्मायो तर एउटा पनि साहित्यिक साम्राज्ञी नजन्माएको विषय उल्लेख गरेकी थिइन् । धेरैपछि उनै प्रतिक्षाले सोही शब्द दोहो¥याइन्, ‘केही समय पहिले ८/१०...

-->